Welcome to my website

From this site you can find various stories, poems and informative information and if you have any questions about my works, you can contact me.

सम्पर्क गर्नुहोस

नयाँ कृती

  • कसिनु पर्छ एकताको डोरी

    कवितालामो रस्साकस्सी पछिडोरीका केही तेन्द्राहरु,भित्र भित्रै मक्कीएर, चुडिनै लागे जस्तागुजुल्टै गुजुल्टामाअसरल्ल डोरीका तेन्द्राहरुधुजा धुजामा बिभक्त छन,डोरीका तेन्द्राहरुकयौं पटक लाछिएको छ, तेन्द्रा तेन्द्रमा बिभाजित हुदैकयौं प्रहार खेपेरआज सम्म टिकेको छबाजेको अंशभाग खोजेको जस्तोतथाकथित क्रान्ति र बिद्रोहको नाममाहुलका हुल मानिसहरुठाउठाउमा बिभक्त भएरताना …पुरा पढ्नुहोस्
  • बिरालाेले कण्ठी बाधेपछि

    जंगलका जनावरहरुकाे सभा बस्याे ।सभामा विभिन्न जनावरहरुले अाअाफ्नाे जातिय उत्थान तथा बिकासका फेहरिस्ता प्रस्तुत गरे ।सभामा मुसाहरु निकै चिन्तीत र हतास देखिन्थे ।मुसाकाे नेताले सभामा अाफ्नाे प्रतिवेदन प्रस्तुत गर्दै भन्याे हामीहरुकाे जात अाज ठुलाे संकटमा छ।बिरालाकाे अाक्रमणबाट हामीहरुका ससाना बच्चा …पुरा पढ्नुहोस्
  • अाकाश खुल्दै, बादल फाटेकाे छ

    कविता अाकाश खुल्दै छठुलाे अाधि तुफान पछिनिष्पट्ट कालाे बादल फाटेकाे छत्यसैले त व्याधा रित्तै झाेला बेकेरगुफा छिरेकाे छ । षडयन्त्रकाे पट्टाक्षेप भएकाे छलाटाकाेसेराहरु, निष्पट्टै छनकालाे अन्धकार छिचाेलिदैसुर्यकाे लाली छाएकाे छत्यसैले त व्याधा रित्ताे झाेला बाेकेरगुफा छिरेकाे छ । भ्रमहरु हट्दै …पुरा पढ्नुहोस्

कबिता सङ्ग्र्ह

कथा सङ्ग्र्ह