राजनीति
नेकपा एमालेको विवाद र माधब नेपालको बहिर्गमन
समसामयिक लेख।लामो समयको विवाद पछि नेकपा एमाले विभाजनको मुखमा पुगेको छ ।शिद्दान्त विहिन सत्ता स्वार्थको पटाक्षप भएको छ ।यो विभाजनले मुलुकाको कम्युनिष्ट एकताभित्र आफ्नो भविष्य देख्ने लाखौ कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरु चिन्तित भएका छन भने गुटफुटमा रमाउने स्वार्थी तथा अवसरवादीहरु हर्षविभोर भएका छन ।गुटफुट र विभाजनबाट अाक्रन्त नेपालको कम्युनिष्ट आन्दोलनलाई नेकपा एमालेका तत्कालिन महासचिव मदन […] पुरा पढ्नुहोस्
नेकपा एमाले विवाद सर्वनासको बाटोतर्फ
समसामयिक लेखनेपालको कम्यनिष्ट आन्दोलनको ईतिहास लगभग ७० वर्ष पुरा भएको छ।उमेरले पौने शताव्दी पार गरेता पनि परिपक्व हुन सकेको छैन । जन्मसंगै शिद्दान्त हिन विवादमा फसेको नेपालको कम्युनिष्ट आन्दोलन उत्तरार्धसम्म आईपुग्दा पनि गुटफुट तथा विभाजनको शिकार भएको छ ।कमा फुलिष्टपमा विवाद झिक्ने,एकले अर्कोलाई सत्तोसराप गर्ने, अपमानित गर्ने बिभिन्न प्रकारका लाञ्छनाहरु (दक्षिणपन्थी, उग्रवामपन्थी, जडशुत्रवादी, विसर्जनवादी, तथा […] पुरा पढ्नुहोस्
सरकारको एक वर्ष समिक्षा र शुभकामना
देशको जुनसुकै भुभागमा बसोबास गर्ने नागरिकले आप्नो भविष्यको सुनिष्चितता खोजेको छ ।छोराछोरीलाई गुणस्तरिय शिक्षा दिन सकियोस, योगयता र क्षमताको आधारमा रोजगारीको अवसर मिलोस, आफ्नै कमाईले बिहान बेलुका हातमुख जोर्न सकियोस, स्वास्थ्य सुविधा सर्बसुलभ होस, विहान बेलुका निर्धक्कसंग हिडडुल गर्न सकियोस अनि बुढेसकालमा सम्मानजाक जीवन जिउन सकियोस यो सबै नेपालिको साझा चाहाना हो । वर्तमान सरकारले […] पुरा पढ्नुहोस्
प्रधानमन्त्रीलाई खुला पत्र
सम्माननिय प्रधानमन्त्री ज्युनमस्कारआरम छु । आरम चाहान्छु । पत्र लेख्नुको आसय तपाँईको नेतृत्वमा सरकार बनेयता मेरो आँखा र सरकारको सम्बन्धको बारेमा थोरै भए पनि सूचना पुगोस भन्ने मनासायले सामाजिक संजाल फेशबुक मार्फत यो पत्र संप्रेशण गरेको छु ।लामाे समयको ब्यथिति,अन्योल र अस्थिरताको अन्त्यको कामना गर्दै नेपाली जनताले २०७४ को आम चुनाव मार्फत झण्डै दुई तिहाईको […] पुरा पढ्नुहोस्
बैकुण्ठ धाममा श्री बिष्णु भगवान समक्ष नारद मुनिले पेश गरेको नेपाल खण्डको राजनैतिक प्रतिवेदन
एकदिन बैकुण्ठधाममा श्री बिष्णु भगवानले बैकुण्ठबास गरेका पृथ्वीलोकका समस्त राजा–महाराजा,प्रधानमन्त्री– महामन्त्री, शासक– प्रशासक तथा नेता–उपनेताहरुको भेला डाकेछन ।खचाखच भरिएको हलबाट संसारका सबै साना ठुला देशका बैकुण्ठबासीहरुले हात उठाउदै आ–आफ्नो परिचय दिए तर नेपाल लगाएतका केही मुलुकबाट कसैले पनि हात नउठाएपछि बिष्णु भगवानलाई जिज्ञासा पैदा भएछ ।अचम्बित हुदै बिष्णु भगवानले नारदमुनीलाई बोलाई नेपाल भन्ने देशबाट यो […] पुरा पढ्नुहोस्
कोरना महामारी र हाम्रो नियती
आजको वहस विश्वमा कोरना महामारी फैलिएको छ । आज दिउसो ४ बजे सम्म विश्वमा ११,३३,३७३ जना मानिस संक्रमित भएका छन भने ६०,३७५ जनाले ज्यान गुमाएका छन । हिजो मात्र ८२,७४५ जना संक्रमित भएका र ५९७२ जनाले ज्यान गुमाएका छन ।आज ४ बजे सम्म नेपालमा समेत ९ जना संक्रमित भएका र १ जना उपचार पछि घर […] पुरा पढ्नुहोस्
आजको संकट र मौलाउदै छाडातन्त्र
संसार कोरनाको महाँसंकटमा छ ।हामी पनि प्रभावित भएका छौं ।लामो समय देखि मुलुक बन्दा बन्दीमा छ ।दैनिक ज्यालागरी हातमुख जोर्ने श्रमिक वर्ग यसबाट सबै भन्दा बढि संकटमा परेको छ ।संकट ब्यवस्थापन आफैंमा चुनौती पूर्ण कार्य हो ।एकातिर साधन श्रोतको अभाव छ भने अर्को तर्फ व्यवस्थापनमा केही समश्या पनि देखिएका छन।संकटमा सजिलो हुदैन ।सिमित श्रोत साधनको […] पुरा पढ्नुहोस्
संस्कार सहितको राजनीति आजको आवश्यकता
लेख अस्थिरता नेपाली राजनितिको नियति बनेको छ । नेपालको राजनिति २००७ साल देखि नै अस्थिरतातर्फ उन्मुख हुदै आएको छ ।सरकार गठन र बिघटनको चक्र निरन्तर चलिरहेको देखिन्छ ।सरकार गठन भएकै दिनबाट प्रधानमन्त्रीको ध्यान सरकार जोगाउनेतिर र बिपक्षीको ध्यान सरकारको बिघटन गर्ने तर्फ केन्द्रित रहने गरेको पाईन्छ ।राजनिति भनेको गठन र बिघटनको खेल हो जसरी परिभाषित […] पुरा पढ्नुहोस्
निरन्तर सरकार फेरबदल
निरन्तर सरकार फेरबदलकाे नेपाली राजनितीक धन्दा २००७ देखि २०७४ सम्मकाप्रधानमन्त्रीको नाम थर, प्रतिनिधित्व पटक प्रतिनिधित्व गरेको दल शासन गरेको दिन१. मोहन शम्सेर जवरा १ पटक राण पक्ष (सहम२. मातृका प्रसाद कोईराला २ पटक नेपाली कांगे्रस३. टंक प्रसाद आचार्य १ पटक ने प्रजापरिषद४. डा. के आई ंिस १ पटक संयुक्त लोकतान्त्र५. सुबर्ण शम्सेर जवरा १ पटक […] पुरा पढ्नुहोस्
नेकपाका अध्यक्ष द्वयलाई खुला पत्र
आदरनिय अध्यक्ष द्वयक.खडग प्रसाद वली तथा पुष्पकमल दाहाल (प्रचण्ड) ज्युनेपाल,कम्युनिष्ट पार्टी (नेकपाकेन्द्रिय कार्यलय धुम्बाराही काठमाण्डाै,नेपाल आरम छु । आरम चाहान्छु । नेपाल,कम्युनिष्ट पार्टी (नेकपा)का ईमान्दार नेता कार्यकर्ता तथा मतदाता, समथर्क, शुभचिन्तकहरुको भावनाको प्रतिनिधित्व गर्दै सामाजिक संजाल मार्फत यो पत्र संप्रेशण गरेको छु । विश्वमा फैलिएको कोरना महामारीको संकटबाट नेपाल पनि प्रभावित रहेको छ ।हाल सम्म […] पुरा पढ्नुहोस्