साहित्य
कसिनु पर्छ एकताको डोरी
कवितालामो रस्साकस्सी पछिडोरीका केही तेन्द्राहरु,भित्र भित्रै मक्कीएर, चुडिनै लागे जस्तागुजुल्टै गुजुल्टामाअसरल्ल डोरीका तेन्द्राहरुधुजा धुजामा बिभक्त छन,डोरीका तेन्द्राहरुकयौं पटक लाछिएको छ, तेन्द्रा तेन्द्रमा बिभाजित हुदैकयौं प्रहार खेपेरआज सम्म टिकेको छबाजेको अंशभाग खोजेको जस्तोतथाकथित क्रान्ति र बिद्रोहको नाममाहुलका हुल मानिसहरुठाउठाउमा बिभक्त भएरताना तानमा परेको यो डोरीफेरी सिकिस्त परेको छसत्तरी वसन्त पार गरेकोयो डोरी,चोया, बाबियो र अल्लोको भएटुक्रटुक्रा […] पुरा पढ्नुहोस्
अाकाश खुल्दै, बादल फाटेकाे छ
कविता अाकाश खुल्दै छठुलाे अाधि तुफान पछिनिष्पट्ट कालाे बादल फाटेकाे छत्यसैले त व्याधा रित्तै झाेला बेकेरगुफा छिरेकाे छ । षडयन्त्रकाे पट्टाक्षेप भएकाे छलाटाकाेसेराहरु, निष्पट्टै छनकालाे अन्धकार छिचाेलिदैसुर्यकाे लाली छाएकाे छत्यसैले त व्याधा रित्ताे झाेला बाेकेरगुफा छिरेकाे छ । भ्रमहरु हट्दै गएका छनधर्ति सुनसान छहिजाे अस्ति कराउने श्यालहरु,वस्ती सरेका छनगिद्दहरु घुम्नै छाडेका छनत्यसैले त व्याधा रित्ताे […] पुरा पढ्नुहोस्
षडयन्त्रको खेती
कवितायहा अमृतकाे बाेटमा, विष फलेको छधान बारीमा सामा झुलेको छसुन्तोलामा ज्यामिरको रस मिलेको छत्यसैले त यहा सहयोगमा षडयन्त्र मौलाएको छ । दिनको बिरुद्ध रातले षडयन्त्र गरेको छघामलाई बादलले ढाकेको छ,ओरालोको बिरुद्ध उकालो उभिएको छ,मैदानलाई बगरको गिटिले पुरेको छ ।त्यसैले त यहा षडयन्त्रको खेती मौलाएको छ । यहा आगोले पानि उमालेको छपानीले आगो निभाएको छ,बाल्ने निभाउनेका […] पुरा पढ्नुहोस्
ढल्याे कुकुरको सत्ता
हिजोखुला आकास मुनीधुलाम्मे सडक पेटीमासहारा बिहिन लालाबाला जम्मा गरीएक गल्लीदेखी, अर्को गल्लीको सिमानामाअरुकै निम्ती रात भरि जाग्रम बस्नुमानौ उसको दैनिक कार्यतालिका थियो । छाक टार्ने चटारोमापुच्छर हल्लाउदै, मालिकको खुट्टा सुग्दैजुठो पुरोमा दिन बिताउनु,फगत अरुकै निम्ती निरन्तरएक्लो दौड काशीको यात्रामाप्रत्येक ढिस्कामा, तुर्काउदै दौडिरहनुमानौ उसको स्वाभिमान थियो । समय फेरियो,कुकुरहरुको सोचाइमा परिवर्तन आयोजुठो पुरोमा होइन,पेटभरी खाने योजनामाआफ्नो […] पुरा पढ्नुहोस्
गुरु पूर्णिमा
आज फेरि घुम्दै फिर्दैगुरु पूर्णिमा आयोगुरुहरुको अनि, गुरुआमाहरुको सम्झनामाकेहि भाषण गरायो, दोसल्ला ओढायोलड्डडु पनि बाँढ्योवेद व्यास कालबाट सुरु भएको यो पर्वघुम्दै फिदै कयौ वर्ष पार गरिआज फेरि गुरु पूर्णिमा आयो । बालकको तोतेवोली सँगै, अक्षर चिनाउनेक, ख, ग अनि १, २, ३ लेखाउनेअबोध शिशुको मस्तिष्कमाज्ञानका रसधारा पिलाउनेअध्यारोमा उज्यालो देखाउनेअन्तर, ज्ञानलाई उजागर गराउनेसभ्यता र सँस्कृति सिकाउनेमेरो […] पुरा पढ्नुहोस्
प्रकृति तिमी
कविता प्रकृति तिमि,किन यति बिध्न कठोर, बनेकी छौं,विश्व मानव जगतलाई कैद बनाएकी छौ ।कोभिड कोरना रुप धारण गरी,संसारलाई किन, आतंकित बनाएकी छौ,तिमि किन यति कठोर बनिरहेकी छौं,(१)हो,प्रकृतियहा कोलाहल मच्चीएको छ,मानिस ठाउको ठाउ मारिएका छन,सदियौंको मानविय सभ्यता जगैदेखि कम्पीएको छ ।तिम्रो श्रृजनामा आज, नर संहार मच्चिाएको छ,तिमि कहा छौ ?किन चुपचाप, टुलुटुलु हेरी बसेकी छौहो प्रकृतितिमि, […] पुरा पढ्नुहोस्
सरकार बिधिमा चल्नु पर्छ
ब्यङग्य कबितासरकार, बिधि र पद्धतीमा चल्नु पर्छ ।सरकारले मैले भनेको मान्नु पर्छमलाई सोधेर मात्र बोल्नु पर्छअनि बिधि मैले बनाएको हुनु पर्छकिनकी सरकार बिधिमा चल्नु पर्छ । सरकार मेरो चालमा चलेको हुनु पर्छअगाडि बढे, ठिगुंरा कस्नु पर्छपछाडी हटे धकेली दिनु पर्छकिनकी सरकार बिधिमा चल्नु पर्छ ।हो कमरेड सरकार पद्धतिमा चल्नु पर्छ । प्रधानमन्त्रीलाई परालको लौरो, बनाउनु […] पुरा पढ्नुहोस्
तत्व विचार
मेरो यो भनिने, अनि म भनिने,जे जे छ, संसारमाफोस्रो यो सब हो,क्षणभर छ यो, कयै छैन आखिरमा ।तृष्ण जो यिन चिजमा छ गहिरो,पासो उहि सम्झनुत्यो पासो छिनाई, शान्ति सुखमा आसा कृपा हो लिनु ।। तेजिलो हुन सिकयौटा घाम उदाई भुतल भरि खुट्टा घुमाई लियायौटा सागरले तिनै भुवनमा रत्नै फिजाई दिया ।यौटा काल उठेर प्रणी सबको, […] पुरा पढ्नुहोस्
फेरी मलाई सत्ताको भोक जागेको छ
कवितामलाई सत्ताको भोक जागेको छदिन रात छुट्ट्याउन नसक्ने रोग लागेको छ ।चुनाव हारेर के भो शक्तिमै रहेको छु,प्रधानमन्त्री बिना बाँच्नै नसक्ने भएको छु । प्रधानमन्त्रीले आजै राजीनामा दिनु पर्छराष्ट्रपतीले पनि छोडनु पर्छराजिनामा नदिए बहुमतले निर्णय गर्छ ।खसि भाग लगाए झै बराबरी बाडिनु पर्छकिनकी, मलाई सत्ताको भोक जागेको छ । हिजो चुनावमा झोसिदा,मेरो आँखा फुलोपरेको छ,साउनमा […] पुरा पढ्नुहोस्
चिन्तै चिन्ता
कविता यहाँ मलाई मेरै, छ चिन्तामेरालाई पनि उनीहरुकै छ चिन्ता,घर बुढिलाइ भान्छाको चिन्ताहजुरआमालाई नातिको चिन्तागाउँ घरमा गाउकै छ चिन्ता,सहरमा पनि उस्तै चिन्ता पढेकालाई जागिरको चिन्ता,जागिरेलाई भन्सारको छ चिन्ताअभिभावकलाई बिलको छ चिन्ताबोडिङलाई पैसा नउठेको छ चिन्तानिजिलाई कमाउनै छ चिन्ता , सरकारीलाई चिन्ता न सिन्ता, डाक्टरलाई रोगी, नबढेको, छ चिन्ताबिरामीलाई रोगैको छ ,चिन्ताभोकालाई यहाँ भोकैको चिन्ताअघायकालाई भुडी […] पुरा पढ्नुहोस्