Kamal Timalsina
    • गृहपृष्ठ
    • साहित्य
      • कथा सङ्ग्रह
      • कबिता सङ्ग्रह
    • कानुन
      • कानुनका कुरा
      • कानुन सहयोगी
    • राजनीति
      • राजनीति
      • लेख/ रचना
    • प्रेरक प्रसँग
    • सम्पर्क

कथा सङ्ग्रह

  • गृहपृष्ठ
  • कथा सङ्ग्रह

बिरालाेले कण्ठी बाधेपछि

जंगलका जनावरहरुकाे सभा बस्याे ।सभामा विभिन्न जनावरहरुले अाअाफ्नाे जातिय उत्थान तथा बिकासका फेहरिस्ता प्रस्तुत गरे ।सभामा मुसाहरु निकै चिन्तीत र हतास देखिन्थे ।मुसाकाे नेताले सभामा अाफ्नाे प्रतिवेदन प्रस्तुत गर्दै भन्याे हामीहरुकाे जात अाज ठुलाे संकटमा छ।बिरालाकाे अाक्रमणबाट हामीहरुका ससाना बच्चा समेत मारिने हुदा हामी ठुलाे संकटमा परेका छाैं अाजकाे यसै सभाबाट बिरालाेलाइ कण्ठी बाध्न लगाउनु […] पुरा पढ्नुहोस्

नेपालका भ्यागुताहरु

बाल कथा दोस्रो विश्व युद्वकाे कारण जापानकाे अर्थतन्त्र नराम्रोसंगप्रभावित भयाे।जापानभर अनिकाल र भाेकमारीले सतायाे ।खानेकुराकाे अभाबमा भ्यागुताकाे खाेजीमा एउटा पानी जहाज नेपालकाे काेशीमा र एउटा जहाज चीनकाे ह्वङहाे नदीमा प्रवेश गरी भ्यागुता जम्मा गरे ।दुबै नदीबाट भ्यागुता जम्मा गरि जहाजहरु जापान तर्फ लागे ।जापानमा खुसीयाली छायाे ।खान पाउने अासमा जहाजकाे भण्डार कक्ष खाेलियाे ।ह्वाङहाेबाट गएकाे […] पुरा पढ्नुहोस्

बाँदरकाे हातमा राेटी

कथालाेक कथा एउटा सानाे जंगलमा बाँदर, स्याल लगाएतका जनावरहरु बस्दथे। खानेकुराकाे निकै ठुलाे अभाव थियाे । एकदिन बिहान सबेरै उठेर भाले बाँदर जंगलमा सिकार खाेज्न गयाे ।सारा जंगल डुल्याे तर केही फेला पार्न सकेन ।घरका साना लालाबाला भाेकले अाकुल ब्याकुल भइसकेका थिए । केही खानपाउने अाशमा बसेका बिचराहरुकाे अाश मरिसकेकाे थियाे ।तै पनि केही ल्याइपाे […] पुरा पढ्नुहोस्

सज्जनले गर्धन थापेपछि

अकबर र बिरबलकाे कथा धरैले सुनेकाे हुनुपर्छ ।महाराज अन्नत प्रश्न गरेर मन्त्रीलाई हैरान बनाउथे ।मन्त्री पनि असाध्यै चलाख थिए ।प्रश्न भइमा झर्न नपाउदै उचित जबाफ दिनु उनकाे बाैद्विक चातुर्यता मानिन्थ्याे ।एक दिनकाे कुरा हाे ।बिहानकाे खाना खाएर महाराज दरबारकाे चाेकमा अारम गरि बसेका थिए ।त्यतिकैमा एक जना सिपाहीलाई बाेलाएर सबै भारदार तथा मन्त्रीलाई चाेकमा बाेलाउने […] पुरा पढ्नुहोस्

मर्नु या बांच्नु तिम्रै हातमा छ ।

धेरै वर्ष अघिकाे कुराे हाे ।एउटा गाउमा एक जना त्रिकालदर्शि महात्मा बस्दथे ।अाफ्नाे भविष्यकाे खाेजिमा कुनै मानिस जब महात्माकाे अगाडि उभिन्थ्याे तब महात्मा सबैकुरा बताई दिन्थे। भुत,भविष्य र वर्तमानकाे सबिस्तार सुन्न पाउने कुरा गाउँभरि फैलियाे ।गाउँका मानिसहरु भविष्यकाे खाेजीमा महात्माकाे अाश्रममा धाउन थाले ।दिनहरु बित्दै गए महात्माकाे अाश्रममा मानिसकाे भिड लाग्न थाल्याे ।याे देखेर गाउँका […] पुरा पढ्नुहोस्

देशभक्त (लाेक कथा)

एकादेशमा एकजना देशभक्त बस्दथे ।उनले अाफ्नाे देशकाे स्वतन्त्रता, सार्वभाैमिकता,रास्ट्रीयता, लाेकतन्त्र र जनजिविकाकाे लागि ठुलाे सङ्घर्ष गरे तर त्यो देशकाे साशकले उनलाइ देश निकाला गरिदियाे।देश निकाला भएपछि उनकाे समर्थनमा ठुलाे क्रन्ती भयाे । क्रान्तिकाे परिणाम देश स्वतन्त्र भयाे जनता सार्वभौमसत्ता समपन्न भए ।उनी अाफ्नाे देश फर्के ।जनताले देशभक्तकाे ठुलै स्वागत गरे ।घरकाे अटालि अटालिबाट फुलमाला चढाए। […] पुरा पढ्नुहोस्

    • गृहपृष्ठ
    • मेरो बारेमा
    • कथा सङ्ग्रह
    • कबिता सङ्ग्रह
    • ब्लग
    • फोटोहरु
    • सम्पर्क
  • facebook
  • twitter

Copyright 2021 Personal Website . All Rights Reserved